Thursday, May 4, 2017

Image may contain: one or more people


शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला
जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला

उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने होला 
आत्म नै मेरो मरी सक्यो माया चाही कसरी गर्ने होला



माया चोखो पो गरेको छु त्, भुल्न कसरी सक्छौ र्
मलाई छोडी अरु सँग तिमी, डुल्न कसरी सक्छौ र्

म त तिम्रो मुटुको धड्कन नधड्की कसरी बस्छौ र्
तिमीसँग धेरै रिसाउने म नै हो नतर्की कसरी बस्छौ र



मुटु भित्र बसेकी छौ भागेर जाने ठाउ छैन्
तिम्रो मन बाट निस्किने मेरो बाहेक नाउ छैन्

तिम्ले दिएको पिडा यो बाहेक अरु घाउ छैन्
तिम्ले भेट्न आउने यो ठाउ बाहेक अरु गाउ छैन





छेउमा मेरो आए देखी अङ्गालोमा लुकाइ दिन्छु
मन मुटुमा छाए देखी हसाएर थकाइ दिन्छु

अजम्ब रि चोखो माया मनै खोली लगाइ दिन्छु
माया त तिमी गरी हेर खुशीको आसु बगाइ दिन्छु



चाहनाहरु सबै मरी सक्यो माया कसरी लाउछौ त्
जिन्दगी मेरो उजाड छ जिवनमा कसरी आउछौ त

आफैमा म हराको मान्छे आफ्नो कसरी बनाउछौ त्
जिवन मेरो आशुको छ तिमीले कसरी हसाउछौ त




माया त गर्न सिकायोउ पिडामा पनि बाच्न सिकाइ देउ
तिमीले छोड्ने नै हो भनि कोही त मलाई मिलाई देउ

बाच्न साह्रै गाह्रो भयो सानु तिमी बिनाको यो जिवनमा
बुल्न सक्ने तिमीलाई कुनै यस्तो आइडिया बताइ देउ



भैसक्योउ टाडा तिमी नजिक आएर के पाउछौ
तोडी सकेको नाता फेरी गास्नलाई के आउछौ

माया गर्दानी घात गर्‍यो तिम्रो माया पाउनु छैन
फोडी सकेको मायालाई, जोडेर तिमी के पाउछौ

Image may contain: one or more people and drawing

कुरएरै मार्ने भए माया गर्न छोड्देउ सानु
तड्पाएर राख्ने भए नाता सबै तोड्देउ सानु

तेसै पनि उसै पनि जिउदै म मरेको मान्छे
चाहना तिम्रो अर्कै भए बाटो अन्तै मोड्देउ सानु



सक्छस भ नि मुटु दुखाएर होइन धड्कन रोकाएर देखा
सक्छस भ नि अब आउने मङ्सिर्मा बाजा ठोकाएर देखा


आज त भन्छ मेरो बड्डे तिमीले वुइस गरिनौ
सबै त मेरो सामु थियो तिमी पो छेउमा परिनौ

सबैले दिए शुभ कामना तिमीले किन दिएनौ
मेरो खुशीको चाहानालाई मनले किन लिएनौ


छोड्न तैले सक्छस होला काली भुलेर अब देखा
ओइ काली मेरो नाम तेरो वालामा लेखेर त देखा

कसरी सक्छेस ओइ काली मेरो माया फेकेर त देखा
म त सधै तेरै सामु हुन्छु छात्तिमा मेरो टेकेर देखा

Image may contain: 1 person, drawing


मर्ने कुरा तिमी गर्छौ सानु धड्कन मेरो पो रोकिन्छ 
रुने कुरा तिमी गर्छौ सानु आशु मेरो पो पोखिन्छ्

ओइलिने कुरा तिमी गर्छौ सानु हागा मेरो पो नुङिन्छ्
टाडा जाने तिमी गर्छौ सानु यात्रा मेरो पो टुङिन्छ्


जुन छ तारा छ तर त छैनस नि काली 
मन छ मुटु छ तर त छैनस नि काली

आसा बिस्वास छ तर त छैनस नि काली
माया छ प्रेम छ तर त भाई नस नि काली


दिन्छौ भ नि माया तिम्ले अजम्ब रि बनाइ दिन्छु
दिनौ भ नि माया तिम्ले चाहनाहरु हटाइ दिन्छु 

म त सानु तेती राम्रो होईन बस तिम्रो लागि राम्रो मात्रै भएको
मेरो चाहना पाउनु होइन तिमीलाई गुमाउछु कि भनेर रोएको


तिमी मेरो मनकी रानी भनाइमा मात्रै सिमित रायो
म जती नै हेन्सम भएनी तिम्रो नजरले नदेख्ने भयो

मैले जती नै चाहे पनि साझानामा मात्रै सिमित रायो
हिरो बनी आउ दानी पनि तिम्ले आफ्नो नसम्झिने भयो

सकिन मैले आज मन उस्को जित्नलाई 
थिएन मसँग पैसा माया उस्को किन्नलाई

सधै कम्जोर थिए बिस्वास उस्को छिन्नलाई
गरीब म सधै भए मायाको ब्याज तिर्नलाई






लोभ र मोहनी लाग्ने भएर तिमीलाई देखाउछु
मा कसम तिम्रो नाम छात्तिमा कोरेर देखाउछु

डाहा र रिस लाग्ने भएर तिमीलाई देखाउछु
मा कसम तिम्रो माया छात्ती फोडेर देखाउछु



जुन मात्रै पो एउटा छ ताराहरु गन्ने पो कसरी
देखावटी माया लाउनेलाई आफ्नो भन्ने पो कसरी

ताराहरु त आफै झर्छ जुनलाई झार्ने पो कसरी 
बैगुनी भएसी मायालु गुन्ले मर्ने होला पो कसरी
Image may contain: one or more people
Image may contain: 2 people, people standing

हम से दुर जावोगे कैसे 
दिल से हमे भुलावोगे कैसे

हम वो खुस्बु हे जो तेरी सासो मे रेहेते
खुद्की सासो को रोक पावोगे कैसे

मन मेरो दुखाएर्, उनि चाही लुक्नु थाल्यो
पिडा मलाई दिएर मुटु चाही उस्को दुख्नु थाल्यो

यो कस्तो माया हो आज सम्म बुझ्नु सकिन
गल्ती मेरो देखाएर्, उनि चाही किन झुक्नु थाल्यो

त होईन मेरो किस्मतमा काली भट्टी पो लेखेको रैछ्
तैले छोडे देखी म त काली पियोर ट्वाके पो भैछ्

ओइ काली अब यो ट्वाकेले बबाल बबाल लेख्छ
तलाई होइन अब काली यो ट्वाकेले बोतल मात्रै देख्छ्

Tuesday, May 2, 2017

सकिन मैले आज मन उस्को जित्नलाई 
थिएन मसँग पैसा माया उस्को किन्नलाई

सधै कम्जोर थिए बिस्वास उस्को छिन्नलाई
गरीब म सधै भए मायाको ब्याज तिर्नलाई

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...