Thursday, May 4, 2017

छेउमा मेरो आए देखी अङ्गालोमा लुकाइ दिन्छु
मन मुटुमा छाए देखी हसाएर थकाइ दिन्छु

अजम्ब रि चोखो माया मनै खोली लगाइ दिन्छु
माया त तिमी गरी हेर खुशीको आसु बगाइ दिन्छु



चाहनाहरु सबै मरी सक्यो माया कसरी लाउछौ त्
जिन्दगी मेरो उजाड छ जिवनमा कसरी आउछौ त

आफैमा म हराको मान्छे आफ्नो कसरी बनाउछौ त्
जिवन मेरो आशुको छ तिमीले कसरी हसाउछौ त




माया त गर्न सिकायोउ पिडामा पनि बाच्न सिकाइ देउ
तिमीले छोड्ने नै हो भनि कोही त मलाई मिलाई देउ

बाच्न साह्रै गाह्रो भयो सानु तिमी बिनाको यो जिवनमा
बुल्न सक्ने तिमीलाई कुनै यस्तो आइडिया बताइ देउ



भैसक्योउ टाडा तिमी नजिक आएर के पाउछौ
तोडी सकेको नाता फेरी गास्नलाई के आउछौ

माया गर्दानी घात गर्‍यो तिम्रो माया पाउनु छैन
फोडी सकेको मायालाई, जोडेर तिमी के पाउछौ

Image may contain: one or more people and drawing

No comments:

Post a Comment

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...