अब तिम्लाई मायाको सानु आदी बेरी चलाउनु पर्यो
धेरै तिमी टाडा भयोउ सपनिमा भएनी बोलाउनु पर्यो

तिम्रो यादमा सानु म एक्लै भए पनि टोलाउनु पर्यो
तिम्रो यो प्रेमको रोग नसा नसामा सानु पुराउनु पर्यो

No comments:
Post a Comment