Tuesday, May 2, 2017



आकाश भन्दा बिसाल तिम्रो माया गर्ने मन छ 
रुपया पैसा भन्दा पनि ठुलो माया गर्ने धन छ्

माया मायाले फैलेको बिसल त्यो बन छ्
त्यो बनमा हराउन सानु मेरो धेरै मन छ

No comments:

Post a Comment

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...