Thursday, May 4, 2017

Image may contain: one or more people


शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला
जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला

उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने होला 
आत्म नै मेरो मरी सक्यो माया चाही कसरी गर्ने होला



माया चोखो पो गरेको छु त्, भुल्न कसरी सक्छौ र्
मलाई छोडी अरु सँग तिमी, डुल्न कसरी सक्छौ र्

म त तिम्रो मुटुको धड्कन नधड्की कसरी बस्छौ र्
तिमीसँग धेरै रिसाउने म नै हो नतर्की कसरी बस्छौ र



मुटु भित्र बसेकी छौ भागेर जाने ठाउ छैन्
तिम्रो मन बाट निस्किने मेरो बाहेक नाउ छैन्

तिम्ले दिएको पिडा यो बाहेक अरु घाउ छैन्
तिम्ले भेट्न आउने यो ठाउ बाहेक अरु गाउ छैन





No comments:

Post a Comment

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...