Tuesday, May 2, 2017


अप्सरा नै पाए पछी सोर्ग किन जानु पर्‍यो
माया चोखो पाए पछी हरेस किन खानु पर्‍यो
छाया आफ्नै भए पछी समाएर किन लानु पर्‍यो
ढलेको बेला उठाउँने भएसी आफुलै किन समाल्नु पर्‍यो




No comments:

Post a Comment

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...