Tuesday, May 2, 2017


नदेख्ने त्यो घाउमा मलम उस्ले लाउछु भन्छे
देख्दै नदेखी सपनिमा भेट्न मलाई आउछु भन्छे

मेरो मन्को सबै पिडा थाहै नदी हटाउछु भन्छे
माया सबै आफै राखी सान्तोना मात्रै पठाउछु भन्छे

1 comment:

  1. मुक्तक-६



    दिल खोलेर हाँस्न खोजें हाँसो खोसिएछ ।
    जतन संग राख्छु भन्थेँ नासो खोसिएछ ।।
    प्रकृतिको सौन्दर्यमा उसलाई देखेको थें ।
    चुरा पोते सिन्दुरको टाँसो खोसिएछ ।।

    ReplyDelete

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...