मुक्तक-६दिल खोलेर हाँस्न खोजें हाँसो खोसिएछ ।जतन संग राख्छु भन्थेँ नासो खोसिएछ ।।प्रकृतिको सौन्दर्यमा उसलाई देखेको थें ।चुरा पोते सिन्दुरको टाँसो खोसिएछ ।।
शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...
मुक्तक-६
ReplyDeleteदिल खोलेर हाँस्न खोजें हाँसो खोसिएछ ।
जतन संग राख्छु भन्थेँ नासो खोसिएछ ।।
प्रकृतिको सौन्दर्यमा उसलाई देखेको थें ।
चुरा पोते सिन्दुरको टाँसो खोसिएछ ।।