Thursday, May 4, 2017

कुरएरै मार्ने भए माया गर्न छोड्देउ सानु
तड्पाएर राख्ने भए नाता सबै तोड्देउ सानु

तेसै पनि उसै पनि जिउदै म मरेको मान्छे
चाहना तिम्रो अर्कै भए बाटो अन्तै मोड्देउ सानु



सक्छस भ नि मुटु दुखाएर होइन धड्कन रोकाएर देखा
सक्छस भ नि अब आउने मङ्सिर्मा बाजा ठोकाएर देखा


आज त भन्छ मेरो बड्डे तिमीले वुइस गरिनौ
सबै त मेरो सामु थियो तिमी पो छेउमा परिनौ

सबैले दिए शुभ कामना तिमीले किन दिएनौ
मेरो खुशीको चाहानालाई मनले किन लिएनौ


छोड्न तैले सक्छस होला काली भुलेर अब देखा
ओइ काली मेरो नाम तेरो वालामा लेखेर त देखा

कसरी सक्छेस ओइ काली मेरो माया फेकेर त देखा
म त सधै तेरै सामु हुन्छु छात्तिमा मेरो टेकेर देखा

Image may contain: 1 person, drawing


No comments:

Post a Comment

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...