Tuesday, May 2, 2017



काडा होईन अब तिमीलाई फुल मात्रै छरि दिन्छु
लब होइन अब तिमीलाई चोखो माया गरी दिन्छु

तिम्रो माया पाए देखी सानु सन्सार सँग लडी दिन्छु
यो मनमा तिमी आए देखी धड्कनमा तिम्रो सरी दिन्छु


No comments:

Post a Comment

शब्द नै मेरो हराइ सक्यो अब चाही कसरी कोर्ने होला जिउदो लास भयो जिन्दगी अब चाही कसरी मर्ने होला उनी त धेरै टाडा भ इ सक्यो नजिक कसरी पर्ने ...