मायाको त्यो फुल बारीमा सानु सगै हामी डुलौला
कस्को डर कस्को तरास आफ्नै सन्सारमा भुलौला
चोखो माया सानु तिम्लाई जिवन भरि नै गरौला
बाचुन्जेल तिम्रो मायाको भर्मा म पनि परौला

No comments:
Post a Comment