कल मलाई गर भन्दा बुडा भ नि टारी उस्ले
लब मात्रै गर भन्दा माया जालामा पारी उस्ले
लब मात्रै गर भन्दा माया जालामा पारी उस्ले
फोन गर्छु भन्दा भन्दै चार्ज गर्नु पो फाली उस्ले
मलाई एक्लै पारेर उनि निदाउन पो थाली उस्ले
मलाई एक्लै पारेर उनि निदाउन पो थाली उस्ले

No comments:
Post a Comment